अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा कार्यक्रमको लागि साढे ७ अर्ब विनियोजन

स्वास्थ्य बीमा कार्यक्रमको लागि साढे ७ अर्ब विनियोजन


काठमाडौं – सरकारले स्वास्थ्य बीमा कार्यक्रमको लागि साढे ७ अर्ब विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले उक्त कार्यक्रमको लागि रकमको व्यवस्था गरिएको बताउनु भएको हो ।