अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन


काठमाडौं – सरकारले विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन गरेको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत उक्त जानकारी दिनु भएको हो ।