अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८ अर्ब ८८ करोड

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८ अर्ब ८८ करोड


काठमाडौं – सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई ८ अर्ब ८८ करोड बजेट विनियोजन गरेको छ।

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, भवन निर्माणलगायतका लागि उक्त रकम विनियोजन गरिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेटमार्फत उक्त बजेट विनियोजन गर्नु भएको हो ।