अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन

शिक्षामा ७० अर्ब ५ करोड रुपैयाँ विनियोजन


काठमाडौं – सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयका लागि रु.७० अर्ब ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

केन्द्रको लागि ५ अर्व ३२ करोड रकम बजेट बिनियोजन गरिएको छ भने स्थानीय तहका लागि रु.१ खर्ब २१ अर्ब २१ करोड बिनियोजन गरिएको छ।

यस्तै सरकारले स्वदेशमै उच्च शिक्षाको व्यवस्था मिलाउने प्रबन्ध गर्ने भएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालयमा सेन्टर अफ एक्सिलेन्स स्थापना गरिने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भयो ।