अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको फिल्म सिटी पीपीपी मोडलमा बनाइने

दोलखाको फिल्म सिटी पीपीपी मोडलमा बनाइने


काठमाडौं – सरकारले दोलखामा निर्माण गर्ने भनेको फिल्म सिटी निजी-सार्वजनिक साझेदारीमा निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढाउने बताउनु भएको हो ।

आगामी आर्थिक वर्षमा बनेपा इन्डोर स्टुडियो बनाइने छ । पत्रकारको दुर्घटना बीमालाई निरन्तरता दिइएको छ । लोककल्याणकारी विज्ञापन अब अनलाइन सञ्चारमाध्यमले समेत पाउने भएका छन् ।