अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट

सुनकोशी-मरिन डाइभर्सनलाई २ अर्ब ७० करोड बजेट


काठमाडौं – सरकारले सुनकोशी–मरिन डाइभर्सन परियोजनाका लागि २ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ ।

आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले हेड वर्क्स र पावरहाउस निर्माणका लागि बजेट छु्टाइएको जानकारी दिनु भएको हो ।