अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट

स्यानिटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट


काठमाडौं – स्यानिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुल ९० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था गरिएको छ।

नेपालमा नै सेनेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी भन्सार दरमा उल्लेख्य छुट बजेटमा दिइएको छ।

सरकारी वा सार्वजनिक निकायले सीपयुक्त कार्यक्रम बमोजिम वितरण गर्ने स्यानिटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादकबाट खरिद गर्नुपर्ने व्यवस्था बजेटमा गरिएको हो।