अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विमान दुर्घटना : १४ को शव भेटियो, पहिचान हुन बाँकी

विमान दुर्घटना : १४ को शव भेटियो, पहिचान हुन बाँकी


काठमाडौं – दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । तर, शव पहिचान हुन बाँकि रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

अरुको खोजी भइरहेको छ । आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो ।

तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटिएको छ ।