अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घटनास्थलबाट शव सिधै काठमाडौं ल्याइने

घटनास्थलबाट शव सिधै काठमाडौं ल्याइने


काठमाडौं – तारा एयरको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ ।

गृहमन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पाख्रेलले दुर्घटनास्थलबाट शव काठमाडौं ल्‍याउने बताए।

आइतबार पोखराबाट जोमसोम उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भीरमा सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो।