अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु

लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु


काठमाडौं – काठमाडौं-२, लाजिम्पाटमा घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।