अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक महिलाको मृत्यु

बाघको आक्रमणबाट चितवनको राप्तीमा एक महिलाको मृत्यु


चितवन – चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट सोमवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा-१ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ वर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले बताउनु भयो ।