अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद बैठक आज ११ बजे,बजेट माथीको छलफलमा एमाले साँसदहरु कडा रुपमा प्रष्तुत हुने

संसद बैठक आज ११ बजे,बजेट माथीको छलफलमा एमाले साँसदहरु कडा रुपमा प्रष्तुत हुने


काठमाडौ -संसदको बैठक आज विहान ११ बजे बस्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको छलफल आजको बैठकबाट सुरु हुँदैछ ।
बैठकमा एमालेका साँसदहरुलाई कडा रुपमा प्रष्तुत हुने अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिनुभएको छ । एमालेले बजेटलाई हावादारीको संज्ञा दिएको छ । अध्यक्ष ओलीले बजेटका बारेमा संसदमै भण्डाफोर गर्न आफ्ना साँसदहरुलाई निर्देशन दिइसक्नु भएको छ ।

आइतबार गठबन्धन सरकारका अर्थमन्त्री जनार्दशन शर्माले करिब १८ खर्बको बजेट संसदमा प्रस्तुत गर्नु भएको थियो । ।