अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमिसन नआउने देखेपछि तमोर जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई

कमिसन नआउने देखेपछि तमोर जलाशययुक्त आयोजना सरकारको प्राथमिकतामा परेन : योगेश भट्टराई


काठमाडौं – नेकपा एमालेका सचिव योगेश भट्टराईले तमोर जलासय युक्त आयोजना बजेटको प्राथमिकतामा नपरेको भन्दै आपत्ती जनाउनुभएको छ ।

मंगलबार बजेटको शैदान्तिक छलफलमा सहभागी हुँदै उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीले तमोर जलासय युक्त आयोजना निर्माणलाई प्राथमिकतामा राख्नुभएन । किन भने त्यो बनाउँदा कमिसन आउने ठाउँ छैन । त्यहाँ मुआब्जा दिने कम बस्ति छन् । कमिसन नआउने भएर नै त्यो आयोजना सरकारको प्राथमिकतामा परेन ।’