काठमाडौं – मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी नपठाउने भएको छ।
वर्षायाम सुरु भएका कारण पानी परेसँगै खाला धमिलिनथालिसकेकोले आयोजनाले पानी वर्षाभरि काठमाडौं नपठाउने भएको हो।
आयोजनाका अनुसार सुरुङमा बाढीले क्षति नपुगोस् भनेर मेलम्ची सुरुङको ढोका बन्द गर्न लागेको बताएको छ ।
दुई वर्षअघि देखि मेलम्चीको पानी उपत्यकामा वितरण गरिन थालेको थियो। १ वर्षअघि बाढीले आयोजनामा क्षति पुर्याएको थियो।







प्रतिक्रिया