अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई पहिचानको संकट आयो, अरु दलभन्दा खराब भन्न थाले : अध्यक्ष प्रचण्ड

माओवादीलाई पहिचानको संकट आयो, अरु दलभन्दा खराब भन्न थाले : अध्यक्ष प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई पहिचानको संकट परेको बताउनु भएको छ ।

देशभरका २४९ जना प्रतिनिधिहरुलाई काठमाडौंमा बुधबार प्रशिक्षण दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले पहिचानको संकटकै कारण यसपटक विजयी जनप्रतिनिधिहरुलाई प्रशिक्षणका लागि बोलाइएको बताउनु भयो।