काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेको पार्टी कार्यालयमा नेता-कार्यकर्ताले तालाबन्दी गरेका छन् ।
पार्टी सभापति नारायणप्रसाद गौडेलले विधानविपरीत काम गरेको भन्दै असन्तुष्ट नेता-कार्यकर्ताले ताला लगाएका हुन् ।
सन्तुष्ट पक्षले सभापति गौडेलविरुद्ध बहुमतको निर्णयबिनै विधानविपरीत कोषाध्यक्ष, जिल्ला सदस्य, कार्यसम्पादन समिति र जिल्ला संसदीय समिति गठन गरेको आरोप लगाएको छ ।





प्रतिक्रिया