काठमाडौँ –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टीले पत्रकार सम्मेलनमार्फत केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न लागेको हो ।
आगामी शुक्रबार राष्ट्रिय नाचघर जमलमा पत्रकार सम्मेलन गर्दै विप्लवले उदयपुरमा गत जेठ १२ देखि १६ सम्म भएको केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्ने जनाएको छ ।
पार्टीबाट धर्मेन्द्र बास्तोला र हेमन्द्रप्रकास ओली निस्किएपछि विप्लव समुहको बैठक बसेको हो ।







प्रतिक्रिया