अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघले कुन स्थानीय तहमा कति बजेट पठायो ? (सूचीसहित)

संघले कुन स्थानीय तहमा कति बजेट पठायो ? (सूचीसहित)


 काठमाडौं – आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तर सरकारी वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

कुन स्थानीय तहले कति पाए बजेट ? सूची हेर्नुस्