काठमाडौं – कोभिड–१९ महामारीका कारण अध्ययन पूरा गर्न नपाउँदै नेपाल आएका विद्यार्थी फेरि चीन फर्किन पाउने भएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस तथा अन्य विधाका विद्यार्थीलाई चीन फर्किने व्यवस्था गरेको हो । त्यसका लागि मन्त्रालयले पहिलो चरणमा २ सय ८१ जनाको नाम सार्वजनिक गरेको छ ।
फर्किने सूचीमा परेका विद्यार्थीलाई पुनस् भिसा प्रक्रिया अघि बढाउन पनि मन्त्रालयले अनुरोध गरेको छ । यी हुन् पहिलो चरणमा चीन फर्किने सूचीमा परेका विद्यार्थीहरू
प्रतिक्रिया