अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए

फर्पिङको जंगलमा युवा-युवती मृत भेटिए


काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुईजना युवा युवती मृत भेटिएका छन्। मृतकको सनाखत हुन सकेको छैन ।

२० देखि २२ वर्षका देखिने युवा युवतीको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार युवा युवती मृत भेटिएको ठाउँमा अहिले स्थानीय प्रहरीको युनिट पुगिसकेको छ।