अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी : खगराज अधिकारी

गृहमन्त्रीको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी : खगराज अधिकारी


काठमाडौँ – नेकपा एमाले सांसद खगराज अधिकारीले देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुनुमा गृहमन्त्री बालकृष्ण खाँण दोषी भएको आरोप लगाउनु भएको छ ।

आज प्रतिनिधिसभामा बोल्दै उहाँले गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा त्रिविमा तालाबन्दी गरिएको आरोप लगाउनु भयो ।

आफैं तालाबन्दी गर्न लगाउने अनि सुशासनको कुरा गर्न सुहाउँदै भन्दै उहाँले आपत्ति जनाउनु भयो । त्रिविमा नेविसंघले तालाबन्दी गर्दा दैनिक प्रशासनिक काममा समस्या हुँदै गएको छ ।