अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुवै सदनको बैठक आज पनि, प्रतिनिधि सभाको बैठक सुरु

दुवै सदनको बैठक आज पनि, प्रतिनिधि सभाको बैठक सुरु


काठमाडौं – संघीय संसदअन्तर्गत आज पनि दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक ११ बजे सुरु भएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको बजेटका बारेमा सांसदहरुले छलफल गर्दै हुनुहुन्छ। त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्नेछ ।