अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत

मल ल्याउन नसक्ने मन्त्रीलाई कारबाही गर्नुपर्छ : महेश बस्नेत


काठमाडौं- नेकपा एमालेका सांसद महेश बस्नेतले मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाहीको माग गर्नु भएको छ ।

प्रतिनिधिसभामा आज मल अभाव सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो, ‘मल ल्याउन नसकेका मन्त्रीहरुलाई कारबाही हुनुपर्छ ।’