अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव

सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव


सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । केही दिनदेखि वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव देखिएको हो ।

सोमबार नेपालगञ्जबाट २० हजार लिटर पेट्रोलियम आएपछि वीरेन्द्रनगरका पम्पहरुमा सवारी साधनको भिड लागेको छ । २० हजार लिटर पेट्रोलियम पनि अप्राप्त हुने बताइएको छ ।