अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चर्चित गायिका इन्दिरा जोशीले शरदसँग आज विवाह गर्दै

चर्चित गायिका इन्दिरा जोशीले शरदसँग आज विवाह गर्दै


काठमाडौं – चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गर्नु भएको छ । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  

विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिति रहेको छ । उहाँले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराउनु भएको थियो ।