अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसीले देशमा संकट ल्याइसक्यो : राजेन्द्र लिङ्देन

एमसीसीले देशमा संकट ल्याइसक्यो : राजेन्द्र लिङ्देन


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बहुमतको बलमा पास गरिएको एमसीसीले देशमा समस्या आइसकेको बताउनु भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा समयमा बोल्दै लिङ्देनले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

अध्यक्ष लिङ्देनले देशमाथि सङ्कट आइलाग्ने गरी कुनै पनि वैदेशिक सम्झौता नगर्न समेत माग गर्नु भयो ।