अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

चितवनको घोप्टेभीरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


चितवन – वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ । चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले  जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।