अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, बैठक भने जारी

एमालेद्वारा प्रतिनिधि सभा बैठक बहिस्कार, बैठक भने जारी


काठमाडौं – नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठक बहिस्कार गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको राजीनामा माग गर्दै आएको एमालेले संसदीय छानविन समिति समेत नबनाएको र सभामुखले जबरजस्ति अर्थमन्त्रीलाई सदनमा बोल्द दिनुभएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

अहिले सदनबाट एमालेका सबै संसद बाहिर निस्कनुभएको छ ।