अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको अमेरिका भ्रमण र एसपीपीबारे छलफल गर्न बालुवाटारमा सत्तागठबन्धनको बैठक

प्रधानमन्त्रीको अमेरिका भ्रमण र एसपीपीबारे छलफल गर्न बालुवाटारमा सत्तागठबन्धनको बैठक


काठमाडौं – सत्तागठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धन बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण, मन्त्रिपरिषद पुनर्गठन र एसपीपीलगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा छलफल गर्न अन्तरार्ष्टिट्रय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। तर, सो बैठकमा प्रधानमन्त्री अनुपस्थित हुनुभएको छ ।