अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले पेट्रोल,डिजेलको मूल्य उच्च दरमा बढायो,अब पेट्रोल १९९ र डिजेल \मट्टितेलको प्रतिलिटर १९२ रुपैंया

सरकारले पेट्रोल,डिजेलको मूल्य उच्च दरमा बढायो,अब पेट्रोल १९९ र डिजेल \मट्टितेलको प्रतिलिटर १९२ रुपैंया


काठमाडौं -नेपाल आयल निगमले पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको छ।
यो वृद्धिसँगै पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ पुगेको छ । गएराती देखि आयल निगमले यस प्रकारको मूल्य वृद्धि गरेको हो ।
पेट्रोलसँगै डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य २७ रुपैयाँ प्रतिलिटरले बढेर १९२ रुपैयाँ पुगेको छ।
निगमका अनुसार हवाइ इन्धन १९ रुपैयाँ लिटरमा बढ्दा १८५ रुपैयाँ, बाह्य हवाइ इन्धन तर्फ अमेरिकी डलर सयले वृद्धि हुँदा प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार ६ सय ४५ कायम भएको छ।