काठमाडौं- सरकारले जनताका समस्यालाई वेवास्ता गर्दै गए राती इन्धनको मूल्यमा उच्च वृद्धि गरेपछि गाडाी भाडा मात्र बढेको छैन जहाजको भाडा पनि उच्च दरमा वृद्धि भएको छ ।
बढेको भाडा अनुसार काठमाडौंबाट धनगढी जानु पर्दा १६ हजार ८ सय ५ रुपैंया तिर्नुपर्दछ । यस्तै काठमाडौं नेपालगञ्जको १३ हजार ८ सय १५ रुपैंया पुगेको छ भने काठमाडौं भद्रपुर १२ हजार ८ सय ५ पुगेको छ । माउण्टेन फ्लाइटको १४ हजार ७ सय २० रुपैंया पुगेको वायु सेवा सञ्चालक संघले जनाएको छ ।
आयल निगमले हवाइ इन्धनको भाडा प्रतिलिटर १९ रुपैंया बढाएर १सय८५ रुपैंया पुर्याएको छ ।
कहाँको भाडा कति पुग्यो ? हेर्नुहोस सुची








प्रतिक्रिया