काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ। केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो।
स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीतिलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ। बैठक बुधबार पनि बसेको थियो।
प्रतिक्रिया