पोखरा -पोखरा महानगरपालिकामा नेकपा एमालेका जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।
उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुअघि नै रातो किताब सावर्जनिक भएको भन्दै आएको भन्दै उनीहरुले बैठक बहिस्कार गरेका हुन् । उनीहरुले रातो किताब समेत च्यातेका छन् । नगरप्रमुखले बजेट भाषण नगर्दै रातो किताब आएको छ । नगरसभाको गोपनियता भंग हुने यो काम आफूहरुलाई मान्य नहुने एमालेका एक नेताले बताए ।
प्रतिक्रिया