अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका मन्त्रीहरुको सपथ ग्रहण आज ११ बजे

नेकपा एसका मन्त्रीहरुको सपथ ग्रहण आज ११ बजे


काठमाडौं – नेकपा एसका मन्त्रीहरुको सपथ आज ११ बजे हुने भएको छ ।

शितल निवास स्रोतका अनुसार विहान ११ बजे राष्ट्रपति कार्यलयमा सपथ ग्रहणको कार्यक्रम तयार भएको छ । एकीकृत समाजवादीले सरकारमा रहेका चारजना मन्त्री हटाएर नयाँ पठाएको छ ।

नयाँ जानेमा संस्कृति मन्त्री जीवनराम श्रेष्ठ, सहरी विकास मेटमणि चौधरी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र श्रम मन्त्रीमा शेरबहादुर कुँवरलाई पठाउने भएको छ । त्यसैगरी समाजवादी पार्टीले हीराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको छ ।