काठमाडौं – नेपाल ल क्याम्पसको स्वर्ण सम्मानबाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र प्राध्यापक डा. सूर्य सुवेदी सम्मानित हुनुभएको छ ।
नेपाल ल क्याम्पको स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले उपाध्यक्ष नेम्वाङ र प्राध्यापक सुवेदीलाई स्वर्ण सम्मानबाट सम्मानित गर्नुभएको हो ।












प्रतिक्रिया