अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केएमसी स्कूलकी महिला कर्मचारी मृत फेला,छानविन गर्न माग

केएमसी स्कूलकी महिला कर्मचारी मृत फेला,छानविन गर्न माग


काठमाडौ- काठमाडौको बुद्धनगरस्थित केएमसी स्कुलमा सोही स्कुलकी एक कर्मचारी मृत अवस्थामा फेला परेकी छन्।
स्कुलकी एक महिला कर्मचारी झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
प्रहरी घटनास्थलमा पुगेको छ। मृतकका आफन्तले घटनाको सत्यतथ्य पत्ता लाग्ने गरी छानविन गर्न माग गरेका छन् ।