काठमाडौं- नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटव्युरो गठन गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो सदस्यहरुको नाम प्रस्ताव गर्नुभएको छ ।
प्रस्तावित नाम कतिपय दोहोरिएको र फेरिएकाले अन्तिम नामावली फेरी आउने प्रचण्डको भनाइ छ ।
पोलिटव्युरो सदस्यहरु यसप्रकार छन्ः
१. पुष्पकमल दाहाल प्रचण्ड
२. नारायणणकाजी श्रेष्ठ
३. कृष्णबहादुर महरा
४. गणेश शाह
५. गिरिराजमणि पोखरेल
६. चक्रपाणी शर्मा
७. जनार्दन शर्मा
८. देव गुरुङ
९. देवेन्द्र पौडेल
१०. पम्फा भुसाल
११. वर्षमान पुन
१२. मात्रिका यादव
१३. लीलामणि पोखरेल
१४. शक्तिबहादुर बस्नेत
१५. हरिबोल गजुरेल
१६. हितमान शाक्य
१७. उर्मिला अर्याल
१८. अजम्बर राई
१९. युवराज दुलाल
२०. युवराज चौलागाईं
२१. माधव सापकोटा
२२. कृष्णप्रसाद सापकोटा
२३. ईश्वरी भट्टराई
२४. प्रकाशहरि पोखरेल
२५. ओनसरी घर्ती
२६. अमृता थापा
२७. शिव मण्डल
२९. जयपुरी घर्ती
३०. राम कार्की
३१. इन्द्र आङ्बो
३२. श्याम श्रेष्ठ
३३. गंगा कार्की
३४. रेखा शर्मा
३५. कृष्णध्वज खड्का
३६. राजु खड्का
३७. अन्जना विशंखे
३७० हरिराज अधिकारी
३८० महेन्द्र शाही
३९० दामा शर्मा
४०० जगप्रसाद शर्मा
४१० दिलीप प्रजापति
४२० दीनानाथ शर्मा
४३० हितराज पाण्डे
४४० नारायण दाहाल
४५० सन्तु दराई
४६० गणेशमान पुन
४७० हितबहादुर तामाङ
४८० कालीबहादुर मल्ल
४९० कमला रोका
५०० सुरेश राई
५१० शशि श्रेष्ठ
५२० प्रह्लाद बुढाथोकी
५३० जोखबहादुर महरा
५४० खगराज भट्ट
५५० टेकबहादुर बस्नेत
५६० महेश्वर गहतराज
५७० रामकुमार यादव
५८० मायाप्रसाद शर्मा
५९० सुरेश आले
६०० सूर्य सुवेदी
६१० महेश्वर दाहाल
६२० लक्ष्मण पन्त
६३० लेखनाथ न्यौपाने
६४० जगत यादव
६५० रामेश्वर राय
६६० परशुराम तामाङ
६७० सुनिल मानन्धर
६८० देवेन्द्र पराजुली
६९० कल्पना धमला
७०० सीता पोखरेल
७१० पदम राई
७२० बलावती शर्मा
७३० दीपेन्द्र पुन
७४० सत्य पहाडी
७५० अच्युतम काफ्ले
७६० सन्तकुमार चौधरी
७७० नेपबहादुर चौधरी
७८० रेणु दाहाल
७९० देवराज रेग्मी
८०० वीना मगर
८१० रमेश मल्ल
८२० हेमराज पोखरेल
८३० निर्मल आचरार्य
८४० रामप्रसाद सापकोटा
८५० अजयशंकर नायक
८६० अमर तमु
८७० सुशीला सिम्खडा
८८० किसन शर्मा
८९० बालकृष्ण गैरै
९०० कुमारी मोक्तान
९१० रुपा चौधरी
९२० रामकुमार शर्मा
९३० धर्मशीला चापागाइँ
९४० ओम शर्मा
९५० रामदीप आचार्य
९६० वसन्त घर्ती
९७० राजन दाहाल
९८० टीका बुढाथोकी
९९० शालिकराम जमकट्टेल
१००० विमला सुवेदी
१०१० गोपाल शर्मा
१०२० रेणु चन्द
१०३० खिमलाल देवकोटा
१०४० हकिकुल्ला खाँ
१०५० पूर्णा सुवेदी
१०६० कमला रोका
१०७० यशोदा सुवेदी
१०८० सावित्री काफ्ले
१०९० विश्वनाथ साह
११०० परशुराम रम्तेल
१११० दलजीत श्रीपाइली
११२० महेन्द्र पासवान
११३० भरत साह
११४० रामकुमार यादव
११५० मुक्ति प्रधान
११६० बोधमाया यादव
११७० घनश्याम यादव
पोलिटव्युरोमा प्रस्तावित नाममा केन्द्रीय सदस्यहरुले फ्लोरबाट आपत्ति जनाएका छन् । मापदण्डविना पोलिटव्युरो सदस्य तोकिएको भन्दै हलबाट विरोध भएको छ ।





प्रतिक्रिया