अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यलयमा भानुजयन्ती मनाइदै

एमाले केन्द्रीय कार्यलयमा भानुजयन्ती मनाइदै


काठमाडौ -नेकपा एमालेले पार्टी केन्द्रीय कार्यलयमा आज आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती मनाउदैछ ।
पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार दिउसो २ बजे अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भानुजयन्ती मनाउने कार्यक्रम छ । कार्यक्रममा रामायण बाचन र नेपाली साहित्यमा भानुभक्तको योगदानका बारेमा चर्चा गरिने छ ।