अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल चीन मैत्री समााजको अध्यक्षमा राजेन्द्र गौतम

नेपाल चीन मैत्री समााजको अध्यक्षमा राजेन्द्र गौतम


काठमाडौ -नेपाल चीन मैत्री समाजको (नेचिप्स) को १२ औ साधारण सभाले राजेन्द्र गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
समाजको उपाध्यक्षमा गणेश सिंह ठगुन्ना,महासचिव रिनन पोखरेल,सचिव डा.कल्याण रोक्का चयन हुनु भएको छ । यसैगरी अर्का सचिव कालिका पाठक र कोषाध्यक्षमा संघर्ष विष्ट हुनुहुन्छ ।
हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साधारणसभाको उद्घाटन गर्नु भएको थियो ।