काठमाडौ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नर माथी आक्रमण भएको बताउनुभएको छ ।
नेकपा एमालेको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको अलनलाइन सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा बोल्दै महासचिव पोखरेलले अर्थमन्त्री शर्माले स्रोतनिबनाको लगानी गर्ने बाटो खोल्न खोज्दा गर्भनरले रोकेकोले त्यसको प्रतिशोध साँध्न एम अधिकारीका नाममा उहाँ माथी आक्रमण भएको बताउनुभयो । अर्थमन्त्री कालो धनलाई सेता बनाउन खोज्ने,गर्भनर त्यसलाई रोक्न खोज्ने यही विषयमा विवाद हुँदा उहाँमाथी आक्रमण भएको हो पोखरेलले भन्नुभयो ।





प्रतिक्रिया