अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय राष्ट्रपतिको मतगणना आजबाट

भारतीय राष्ट्रपतिको मतगणना आजबाट


काठमाडौ- नेपालका केही नेताहरुले भारतीय राष्ट्रपतिमा विजयी भएको भन्दै हिजैदेखि द्रौपदी मुर्मुलाई बधाइ दिए पनि भारतमा आजबाट मात्र मत गणना सुरु हुने भएको छ ।
अस्ती १८ जुलाइमा भएको राष्ट्रपति पदको निर्वाचनको मत गणना कार्य आज बिहानबाट सुरु भएको छ ।
राष्ट्रपति पदका लागि भारतीय जनता पार्टी(भाजपा)बाट मुर्मु र विपक्षी दलका तर्फबट यशवन्त सिन्हा प्रतिष्पर्धामा छन् । त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दको यही जुलाई २४ दिन अवधी सकिदैछ । राज्यसभा,लोकसभा र विधानसभाका गरी कुल ४ हजार ८ सय ९ जना मतदाताले राष्ट्रपति पदका लागि मतदान गरेका छन् ।