अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ को नाम ‘लिम्बुवान-किराँत प्रदेश’ माग गर्दै विराटनगरमा प्रदर्शन

प्रदेश १ को नाम ‘लिम्बुवान-किराँत प्रदेश’ माग गर्दै विराटनगरमा प्रदर्शन


विराटनगर – प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् ।

पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

 प्रदर्शनमा पहिचानवादी विभिन्न ३० संगठनका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।  प्रदेश १ को नामकरणको विषय अहिले पेचिलो बन्दै गएको छ ।