अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रयाक्टरले किचेर बालकको मृत्यू

ट्रयाक्टरले किचेर बालकको मृत्यू


भोजपुर- भोजपुर नगरपालिका–१२ छचौतारामा ट्याक्टरले किच्दा बालकको ज्यान गएको छ ।

बिहीबार साँझ सामान बोकेर सदरमुकामबाट गुम्बा जाँदै गरेको मे१त ७४४४ नम्बरको ट्याक्टरले किच्दा पाँच वर्षीय नेन्साङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।