अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आर्थिक वृद्धिको लक्ष्य हासिल चुनौतीपूर्ण : गभर्नर अधिकारी

आर्थिक वृद्धिको लक्ष्य हासिल चुनौतीपूर्ण : गभर्नर अधिकारी


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले चालु आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताउनु भएको छ ।

आर्थिक वर्ष  ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले चालू आवमा आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न चुनौती रहेको बताउनु भयो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटमार्फत चालू आवमा ८.५ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य तोकेका थिए। तर यो लक्ष्य हासिल गर्न निकै कठिन रहेको गभर्नर अधिकारीले बताउनुभयो ।