अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगमी चुनावलाई लक्षित गरेर सरकारले वृद्धभत्ताको उमेर घटायो : अध्यक्ष ओली

आगमी चुनावलाई लक्षित गरेर सरकारले वृद्धभत्ताको उमेर घटायो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनु भएकोछ ।

आज पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले दुई वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताउनु भयो ।

उहाँले प्रश्न गर्नुभयो, ‘अहिले ७० बाट ६८ बनाउनुको भनेको चुनाव आउँदैछ भन्ने बाहेक अन्य केही छ र ?