झापा -झापाको सिमावर्ती क्षेत्र कचनकवलमा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका तीनजना किशोरीको शव पोष्र्टमार्टमका लागि भद्रपुर लैजाने तयारी गरिएको छ ।
कचनागाउँपालिकाका उपाध्यक्ष नवराज भट्राईका अनुसार प्रहरीले स्थलगत मुचुल्का उठाएर तीनवटै शब सडकमा ल्याएको छ । आफन्तको कोलाहलले गाउँ नै स्तबध भएको उहाँले जानकारी दिनुभयो । भट्राईले आत्महत्या कि अरु घटना अहिले नै केही भन्न सक्ने स्थिती नरहेको जानकारी दिनुभयो ।





प्रतिक्रिया