अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकमा ४.७ रेक्टरको भूकम्प


काठमाडौ- अहिले विहान सिन्धुपाल्चोकको हेलम्बूलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकाअनुसार विहान ६बजेर ७ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

सिन्धुपाल्चोकसँगै काठमाडौँ आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।