अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोमा पुरिएर अछाममा एकै परिवारका तीनजनाको मृत्यू

पहिरोमा पुरिएर अछाममा एकै परिवारका तीनजनाको मृत्यू


धनगढी -अछामको तुर्माखाद गाउँपालिका २ मा पहिरोले एउटा घर पुर्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

तुर्माखाँद २ का भुलूका अमर विष्टको घर पुरिँदा घरमै सुतिरहेका तीनजनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
अमरका भाइ वीरेन्द्र, छोरा संविधान र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

गए राति करिब १२ बजे घरमाथिबाट पहिरो खसेको स्थानीयको भनाइ छ ।