अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्ने

बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गर्ने


काठमाडौ -पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठनको तयारी थाल्नु भएको छ ।

उहाँले आफूनिकट नेताहरूसँग केही दिनदेखि नयाँ पार्टी गठन गरेर जानेबारे छलफललाई तीव्रता दिनुभएको छ ।

भट्टराई जसपाको संघीय परिषद अध्यक्ष भएकै बेला उपेन्द्र यादवले पार्टीबाट निस्कासन गर्नुभएको थियो ।