सुर्खेत- नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीको काम चुस्त बनाउनका लागि लामो समयपछि सचिवालय गठन गरेको छ। अस्ती शनिवार र आइतबार बसेको बैठकले ३५ जना नेतालाई सचिवालयको जिम्मेवारी दिएको छ ।
कर्णालीका १० वटा जिल्ला मध्ये सुर्खेतबाट ७ जना र दैलेखबाट अध्यक्ष बिनोद साह सहित ६ जना सचिवलायमा रहेका छन् । अन्य जिल्लाबाट बढीमा तीनजनाका दरले सचिवालयमा समेटिएको छ ।
सचिवालय गठन गरेपछि पार्टी काममा चुस्तता हुने,निर्णय गर्न सहज हुने अध्यक्ष साहले बताउनुभयो ।
को को समेटिए त सचिवालयमा हेर्नुहोस सुची :






प्रतिक्रिया